आज कहाँ-कहाँ छ वर्षाको सम्भावना? यस्ताे छ पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । माैसम पूर्वानुमान महाशाखाले लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव र कोशी, मधेस र बागमती प्रदेशमा आंशिक प्रभाव रहेको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा र राति कोशी…