काठमाण्डु - हङकङ सिक्सेस क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो जित हात पारेको छ । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा शनिबार नृपालले भारतलाई पराजित गरेको छ। भारतलाई नेपालले ९२ रनले पराजित गरेको हो। नेपालले विना विकेट जितका लागि दिएको १३७ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको हो।…