सहकारीको पैसा मिडियामा आएको थाहा थिएन, म जेलै जानुपर्छ भने पनि तयार छु : रवि

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेले सहकारीमार्फत गोरखा मिडियामा पैसा आएकोबारे आफूलाई थाहा नभएको दोहोर्‍याएका छन् । शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको मुग्लिनमा आयोजित कार्यक्रममा उनले आफू कार्यरत रहँदा सहकारीको पैसा आएको थाहा नपाएको बताए । आफू मिडिया सञ्चालक हुँदा रकम खर्च गरेको हकमा आफूले जिम्मा लिनुपर्छ भने त्यसका लागि तयार…