भोलिदेखि देशभर अत्यधिक वर्षाको ‘रेड अलर्ट’, कुन–कुन जिल्लामा जोखिम ?

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले भोलि बिहीबार दिउँसोदेखि देशभर अत्यधिक वर्षा हुने पूर्वानुमान गरेको छ । बुधबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले मनसुनी प्रणालीका कारण बिहीबारदेखि आईतबार बिहानसम्म ७ वटै प्रदेशमा वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षा हुने चेतावनी दिएको छ । भारी वर्षाका कारण बाढीपहिरोका घटना हुनसक्ने जनाउँदै महाशाखाले ७ प्रदेशका ५६ जिल्लाका…