शैक्षिक प्रमाणपत्र पेश गर्न नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

काठमाण्डु – राजदूतमा सिफारिस आफ्नो नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न आवश्यक पर्ने शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्न नसकेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन्। राजदूतमा अनुमोदन हुनका लागि स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र संसदीय समितिमा पेस गर्नुपर्ने थियो । तर, प्रमाणपत्र पेस गर्न नसकेपछि भट्टराईले आफ्नो नाम फिर्ता…