स्थायी लेखा नम्बरसहितका करका सेवाहरू अब पालिकाबाटै दिइने (सूचनासहित)

काठमाण्डु – सरकारले स्थायी लेखा नम्बर (प्यान)सहितका करका सेवाहरू पालिकाबाटै पाउने व्यवस्था गरेको छ । अब सेवाग्राहीले आफू बस्ने नगरपालिका वा गाउँपालिकामा गएर प्यान लिन सक्छन् । पालिकाले प्यान वितरण सेवा शुरू नगरेको अवस्थामा भने जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्यान बनाउन सकिनेछ । आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको…