काठमाण्डु –सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पठाएको छ । गृहमन्त्री लेखकको सचिवालयले प्रतिवेदन तत्काल कार्यान्वयन गर्न मन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको जनाएको छ । मन्त्रिपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन…