विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाण्डु - भारतको बिहार राज्यमा बिहीबारदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ । कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो । मतदानसाँझ ६ बजेसम्म चल्नेछ । पहिलो चरणको मतदानमा चर्चित नेतादेखि कलाकारसम्म प्रतिस्पर्धामा छन् । यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय…