काठमाण्डु – काठमाडौं उपत्यका भित्रका नदी तथा खोला किनारामा हाल कायम २० मिटरको हदबन्दीमा थप २० मिटर छोडेर मात्रै घर तथा संरचनाहरु निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुसमा काठमाडौं उपत्यका भित्रका नदी तथा खोला किनाराहरुमा दायाँबायाँ…