विराटनगर – कोशी प्रदेश सभाका विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । विषयगत समितिका सभापतिहरूको निर्वाचन तालिकाअनुसार बिहीबार मनोनयन दर्ता र शुक्रबार निर्वाचन हुने जानकारी गराइएको थियो । तालिकाअनुसार न्याय, प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा…