काठमाण्डु – नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि पुगेका प्रहरी कर्मचारीलाई अवकाशमा नपठाउन प्रहरी प्रधान कार्यालयले देशभरका युनिटलाई पत्राचार गरेको छ । सर्वोच्चको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले हिजो पुनरावलोकनमा जाने भनेलगत्तै प्रहरी प्रधान कार्यालयले देशभरका युनिटलाई पत्राचार गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ (क) सहितका रिट निवेदकको मागबमोजिम सर्वोच्च अदालतले भदौ ७ गते…