काठमाण्डु-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । साउन २८ गते स्थगित भएको बैठक आज ११ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । आजको बैठक त्यहिँबाट सुरु हुनेछ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले…