काठमाण्डु - विवादास्पद व्यवसायी दीपक भट्ट विदेश प्रस्थान गरेका छन् । सम्पति शुद्दीकरणको मुद्दामा अनुसन्धान जारी रहँदा व्यवसायी भट्ट आइतबार बिहान फ्लाई दुबईको बिमानबाट दुबई प्रस्थान गरेका हुन् । सम्पति शुद्दीकरणको मुद्दामा सम्पति शुद्दीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छुट्टैछुट्टै अनुसन्धान गरिरहेको छ । राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गरेर रिइन्स्योरेन्सदेखि जीवन, निर्जीवन…