काठमाण्डु-कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागवण्डा मिलेपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । हिजो काठमाडौंमा कांग्रेस र एमालेका नेताहरूबीच मन्त्रालय भागवण्डामा सहमति जुटाएको हो । सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने भएको हो । बैठकमा सहभागी एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका मन्त्रालयको विषयमा सहमति टुंगिएको र कांग्रेस सरकमारमा सहभागी…