भारतमा फैलिँदै चाँदीपुरा भाइरस, नेपाल पनि उच्च जोखिममा

काठमाण्डु-भारतमा चाँदीपुरा भाइरसको सङ्क्रमण फैलिएको छ । चाँदीपुरा भाइससका कारण गुजरात राज्यमा ४४ जनाको मृत्यु भएको छ । भाइरसले सङ्क्रमित बनाउँदा ५४ जना अस्पताल भर्ना भएका छन् । गुजरात सरकारका अनुसार हालसम्म १२४ जनामा चाँदीपुरा भाइरस फेला परिसकेको छ । ग्रामीण भेगमा देखिएको यो भाइरस पछिल्लो समय गुजरातको अमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका ठूला सहरहरूमा…