जहाज दुर्घटनाको छानबिन गर्न छुट्टै निकाय बनाउन सांसदहरूको सुझाव

काठमाण्डु – सांसदहरूले पटक–पटक हुने विमान दुर्घटना रोक्न छुट्टै निकामक निकाय बनाउन सुझाव दिएका छन् । विमान सुरक्षा जाँच गर्न र दुर्घटनाको छानबिन गर्न फरक निकाय हुनुपर्नेमा सांसदहरूको सुझाव छ । नागरिक उड्डयन प्रधिकरणले नै विमान सुरक्षा जाँच गर्ने र उसले नै दुर्घटनाको छानबिन गर्दा स्वार्थको द्वन्द्व रहने सांसदहरूको भनाइ छ । विमानको सुरक्षा जाँच…