काठमाण्डु - बिहीबार नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम भैरहवामा भएको एक कार्यक्रममा बोल्दा बोल्दै एक्कासी भुइँमा लडे । त्यसलत्तै उनलाई मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएपनि डाक्टरले उनलाई मृत घोषित गरे । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी…