गोकुलको कटाक्ष-पार्टी फुटेपछि एकताको कुरा गर्नु वाहियात

काठमाण्डु - नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। ओलीले पार्टी छाडेकाहरूलाई एकजुट हुन शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए। उक्त अपिलबारे बास्कोटाले पार्टी फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको भन्दै कटाक्ष गरेका हुन्। 'फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर नेपालका वाम्पन्थी त्यै प्रवृत्तिबाट…