धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रसिंह रावल समेतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र र राजीनामा बुझाएका छन् । मुख्यमन्त्री दीर्घ सोडारी कार्यालयमा नभेटिएपछि उनको सचिवालयमा राजीनामा पत्र बुझाइएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला…