काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सहयोग गर्न आग्रह गरेपछि राजीनानमा बुझाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू त्यत्तिकै फर्किएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूले संसद्बाट विश्वासको मत लिने तयारी गरेकाले सहयोग गर्न उनीहरूलाई आग्रह गरेका थिए । त्यसपछि उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत लिने बेलासम्म सहयोग गर्ने भन्दै राजीनामा नदिइ…