काठमाण्डु – सोमबार राति नेकपा एमालेसँग भएको सत्तासहकार्य बारेको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले असार १९ गते बुधबार बिहान ९ बजे बस्नेगरी कार्य सम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् । सभापति देउवा निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा एमालेसँग गरिएको सहमतिको…