काठमाण्डु - नयां सरकार बनाउने निर्णय गरेका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र एमालेका नेताहरु मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिपछि कांग्रेस र एमालेका नेताहरु सोमबार राति राष्ट्रपति भवन पुगेका हुन् । भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरू…