गुल्मीमा पहिरोले एकै परिवारका ४ जनाको मृत्यु, स्याङ्जामा आमा छोरी पुरिए

काठमाण्डु- अविरल वर्षाका कारण गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ ।   मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको हाे । पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको छ ।  त्यस्तै यता पहिरोले घर बगाउँदा स्याङ्जामा…