‘द डार्क फाइल’को ‘फेक’ अडिओ प्रकरणमा तीन जनाविरुद्ध अर्को मुद्दा दर्ता

काठमाण्डु – ‘द डार्क फाइल’ नाम दिएको ‘फेक अडियो’ प्रकरणमा तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सिधाकुरा डटकम अनलाइनका अध्यक्ष बाग्लुङको काठेखोला गाउँपालिका ६ घर भई काठमाडौँ बस्ने सिधाकुरा डटकमका अध्यक्ष युवराज कँडेलसहित तीन जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता हुनेमा धादिङको नीलकण्ठ नगरपालिका ५ घर भई काठमाडौँ…