इङ्ग्ल्याण्ड १०३ रनमा अलआउट, १० वर्षपछि भारत टी-२० विश्वकपको फाइनलमा

काठमाण्डु- टी-२० विश्वकप क्रिकेटमा इङ्ग्ल्याण्डलाई हराउदैँ भारत फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बिहीबार राति भएको खेलमा इङ्ग्ल्याण्डलाई हराउदैँ भारत फाइनलमा पुगेको हो । भारत १० वर्षपछि टी २० विश्वकपको फाइनलमा पुग्न सफल भयो । भारत यसअघि २००७ मा भएको टी २० विश्वकपको उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग फाइनमा पराजित भएको…