काठमाण्डु – नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सघाउने भएका छन् । बुधबार बिहान खनाल निवास डल्लु भएको छलफलमा भुसाललाई पार्टी अध्यक्षमा समर्थन गर्ने सहमति भएको हो । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दाबी गर्दै आएका थिए । ‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि…