काठमाण्डु- आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत सेमिफाइनलको समिकरण पूरा भएको छ । मंगलबार बिहान अमेरिका र वेस्टइन्डिजमा भइरहेको टी-२० विश्वकप अन्तर्गत सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा भारत, अफगानिस्तान, अफ्रिका र इंग्ल्याण्ड पुगेका छन् । यस पटकको टी–२० विश्वकपको सेमिफाइनलमा एसियाबाट दुई देश पुग्न सफल भएका छन् । सेमिफाइनलमा एसियाबाट भारत र अफगानिस्तान पुगेका…