काठमाण्डु- कथित तपस्वी रामबहादुर बम्जन (लिटिल बुद्ध) बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ । बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने,…