अन्तःशुल्क स्टिकर छपाइको ३८ करोडको भ्रष्टाचार मुद्दा दायर, मुख्यसचिव अर्याल स्वतः निलम्बित

काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले मुख्यसचिव अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएको छ । आरोपीहरूविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो कायम गरिएको छ । मुख्यसचिव अर्याल, अर्थ मन्त्रालयका…