विश्वकपमा भारतको अपराजित यात्रा जारी, बंगलादेशमाथि ५० रनको जित

काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको ‘सुपर–८’को खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित निकालेको छ । जारी विश्वकपमा अपराजित भारत सेमिफाइनल नजिक पुगेको छ । ‘सुपर– ८’ मा लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कठिन बनेको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो…