यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाण्डु- मनसुनी प्रणालीको प्रभाव आज कोशी, मधेश, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू भागमा रहेको छ । आज अन्य प्रदेशमा भने स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका केही,…