गिरीबन्धु जग्गा प्रकरणबारे छानबिन समिति बनाउन अध्यक्ष ओलीलाई विश्वप्रकाशको चुनौती

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणको फाइल खोल्न चुनौती दिएका छन् । बिहीबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोदन गर्दै महामन्त्री शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणको फाइल खोलेर कांग्रेसले कमिसन खाएको आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् । गिरीबन्धुको फाइल खोलेर छानबिन समिति…