काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले एउटा प्रश्न टिपाएर अर्कै प्रश्न सोधेको भन्दै जवाफ दिन सकेनन् । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा आज ‘सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तर’ कार्यक्रम राखिएको थियो । पूर्वनिर्धारित कार्यक्रममा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदहरूले संघीय संसद सचिवालयलाई प्रश्न उपलब्ध गराएका थिए । त्यसमा एउटा नम्बरको प्रश्न उल्लेख भएको र अहिले अर्कै नम्बरको…