काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि भएको आफ्नो भारत भ्रमणमा कुनै एजेन्डा विशेष छलफल नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण कुनै एजेन्डा विशेष छलफल गर्न नभएको बताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन गएका उनले दुई देशबीच भएका सन्धि र सम्झौताको प्रभावकारी कार्यान्वयनबारे…