गण्डकीमा बजेटको हिसाब नमिलेपछि प्रदेशसभामा खैलाबैला

पोखरा – गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नै नमिलेको पाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिसाव नमिलेको तथ्यांक प्रदेशसभामा प्रस्तुत गरेपछि खैलाबैला मच्चिएको हो । कसरी बजेटमा हिसाव मिलेन भन्दै एमालेले जवाफ मागेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अर्थमन्त्री डा. टकराज गुरुङको आग्रहमा सभामुख कृष्ण धितालले प्रदेशसभा स्थगित गरेका छन् । एमाले संसदीय…