काठमाण्डु - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ। प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलास गठन भएको हो। संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ सुरू हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्ध १६ वटा रिट परेका छन्। रिट निवेदनमाथि…