सक्रिय भयो मनसुन, आइतबारसम्म ठूलो वर्षाको सम्भावना

काठमाण्डु-मनसुन थप सक्रिय भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली…