मनसुनको सुरुआतमै प्राकृतिक प्रकोपको कहर ! एकैदिन १२ जनाको मृत्यु

काठमाण्डु – प्राकृतिक प्रकोपबाट बुधबार १२ जनाको मृत्यु भएको छ । लमजुङमा ५, कास्कीमा २, ओखलढुंगामा १, कैलालीमा २ र कपिलवस्तुमा २ गरी १२ जनाको मृत्यु भएको हो । मृतक १२ जनामध्ये ८ जनाको पहिरोमा परी मृत्यु भएको छ भने ४ जनाको चट्याङ लागेर मृत्यु भएको छ । लमजुङमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको…