फणीन्द्रमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशमा के छ ?

काठमाण्डु- सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । अब उनीमाथि माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयनमा रोक लागेको छ। सर्वोच्चको यो आदेशपछि उनको सांसद पद जोगिएको छ । सर्वोच्चले देवकोटा माओवादी केन्द्रको…