सुशील कोइरालाका सल्लाहकार डा. पन्त माओवादी कोटामा राजदूत सिफारिस

काठमाण्डु – नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाका सामाजिक तथा विकास मामिला सल्लाहकार डा. विजन पन्त सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)को कोटामा राजदूत सिफारिस भएका छन् । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले माओवादीको सिफारिसमा डा. पन्तलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । गोरखाका स्थायी बासिन्दा कांग्रेस समर्थित डा. पन्त तत्कालिन कांग्रेस…