तीनै सुरक्षा निकायका प्रमुखहरू असार दोस्रो हप्ता न्युयोर्क जाने

काठमाण्डु – चौथो संयुक्त राष्ट्र प्रमुख प्रहरी शिखर सम्मेलन (यूएनसीओपीएस) मा सहभागी हुन नेपालका तीनै सुरक्षा निकायका प्रमुखहरू न्युयोर्क जाने भएका छन् । शान्ति कार्यका लागि संयुक्त राष्ट्रका उपमहासचिव जीन–पियरे ल्याक्रोइक्सको निमन्त्रणामा शिखर सम्मेलनमा सहभागी हुन सुरक्षा निकाय प्रमुखहरू असार दोस्रो हप्ता जाने भएका हुन् । न्युयोर्कमा जुन २६ र २७ गते शिखर सम्मेलन हुँदैछ…