एमालेले ८, रास्वपाले २ र माओवादीले १ देशको राजदूत पाउने सहमति

काठमाण्डु- सत्ता गठबन्धनका प्रमुख दलहरुबीच राजदूतको भागबण्डाबारे सहमति जुटेको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेबीच राजदूतबारे सहमति जुटेको हो । जसअनुसार एमालेले ८, रास्वपाले २ र नेकपा माओवादी केन्द्रले १ देशको राजदूत पाउने छन् । सरकारले जेठ २४…