टी-२० विश्वकप : भारतले अफगानिस्तानलाई ४७ रनले हरायो

काठमाण्डु–आईसीसी टी–२० विश्वकप क्रिकेटमा दोस्रो चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ । बार्बाडोसमा बिहीबार राति भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा समेटियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १…