ट्रकमा बस ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते

काठमाण्डु–सर्लाहीमा दुईवटा सवारी साधन ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा झण्डै १० जना घाइते भएका प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रु बस र भारतीय मालबाहक लरी (ट्रक) आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । गम्भीर अवस्थाका पाँच जना घाइतेलाई भर्खरै उपचारको लागि…