काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् । प्रधानमन्त्रीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नै जिम्मामा राखेर मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेकी हुन् । स्रोतका अनुसार सम्पदाविद् गणपति श्रेष्ठ र बव्लु गुप्तालाई मन्त्रीमा…