त्रिदेशीय मैत्रीपूर्ण फुटबल : नेपाली महिला टोलीले आज इरानसँग खेल्दै

काठमाण्डु – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले शुक्रबार इरानसँग खेल्दैछ । खेल भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा बेलुका सवा ६ बजे शुरू हुनेछ । इरान र भारतसँगको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टोली बुधवार भारत प्रस्थान गरेको हो । नेपालले कात्तिक १० गते भारतसँग खेल्नेछ । यो खेल पनि…