‘देश शोकमा डुबेको छ, भाइटीकामा एक भएर खबरदारी गरौं’

काठमाण्डु – जेनजीको बलिदानबाट बनेको सरकार शहीद र घाइतेप्रति जिम्मेवार नभएको भन्दै ‘जेन–जी युनाइटेड परिवर्तन’ले एकजुट भएर संघर्षमा उत्रिन आह्वान गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गरी शहीदहरूको सम्झनामा माइतीघर मण्डलामा भाइटीकाको दिन सामूहिक रूपमा सरकारलाई खबरदारी गर्ने जानकारी गरेको छ । शहीद परिवार कमल सुवेदीले नेपालीहरूका महान् चाड दशैंतिहारका पूर्वसन्ध्यामा देश शोकमा…