विपिन जोशीको शव आज नेपाल ल्याइँदै

काठमाण्डु - इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइँदैछ । जोशीको शव फ्लाई दुबईको विमानमार्फत् दिउँसो काठमाण्डु ल्याउन लागिएको हो । शव काटमाण्डस ल्याएपछि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका जोशी २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा…