नेपालमा ५ सय र १ हजारका नोट खारेज गर्न नेकपाको माग (१७ बुँदे निर्णयसहित)

काठमाण्डु– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी नेकपाले असोज २६ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरेको हो । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका…