एकल बहुमत ल्याउने तयारीमा जुट्यो रास्वपा, कार्यबाहक सभापतिको यस्तो दाबी

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यबाहक सभापति डीपी अर्यालले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीका सबै नेता र कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिबार भक्तपुरमा जिल्ला समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अर्यालले अब संसद् पुन:स्थापनाको सम्भावना नरहेको बताउँदै नयाँ जनादेश नै मुलुकलाई निकास दिने एकमात्र विकल्प भएको स्पष्ट पारेका…